Featured Video |
||
|
शुभ-कामना
हिन्दूहरुको महान चाड वडा दशै को उपलक्ष्यमा देश बिदेशमा रहनु भएका सम्पूर्ण महानुभाबहरु प्रती हार्दिक मंगलमय शुभ- कामना ब्यक्त गर्दछौ ।
तामाङ सोसाईटी अफ अमेरिका परिवार ।
Sonam Lochhar 2848, The Year of Dragon
Venue: TBA
Damphu Saanjh, March 3rd, 2012.
Venue: TBA
Hundred Diety Empowerment by His Holiness Karma Kuchen Rinpoche
When: Sunday, September 18th, at 1 PM.
Venue: Chian Federation, 44-01 Broadway, Astoria, NY 11103
"हार्दिक श्रदान्जली"

तामाङ सोसाईटी अफ अमेरिका को साधारण सदस्य न्यूयोर्क निवासि - अति मिलनसार, परिश्रमी अनि अध्ययनशिल बिश्वा ग्लान को असामहिक निधन भएको खबरले तामाङ सोसाईटी अफ अमेरिका का सम्पूर्ण सदस्यहरु मर्महत भएका छौ । यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोश भनि भगवान बुद्ध सँग प्रार्थना गर्दछौ ।
Tamang Tulku Lama's Teaching and Wang
Venue: Chian Federation 44-01 Broadway, Astoria, NY
Dates:Sunday, July 24th, 2011
9th Annual Summer BBQ Picnic 2011
Venue: Queens Bridge Park, 41st Avenue and Vernon Blvd. NY 11101-7300.
DATE & TIME : 16th of July, 2011. 8 AM to 5PM
ENCOURAGE YOUR KIDS! 2011.
Venue: Sagarmatha Resturant, 62-02 Roosevelt ave, Woodside, NY-11377
Date and Time: 9th of July, 2011. 11AM to 4PM.
TSA announces One days fun event for kids and youth in order to motivate, encourage and discover their hidden talents: Encourage Your Kids! 2011.
The event will cover four major contests:
- Spelling Bee,
- Drawing,
- Singing and
- Dancing.
Click Here to See Spelling Bee Guidlines.
Click Here for List of Spellings.
Keep Checking for More Updates.
Buddha Jayanti / TSA General Meeting 2011.

It is our pleasure to invite you all to celebrate the Buddha Jayanti 2011 and the General Meeting of TSA on 21st of May.
Venue: Karate Dojo, 41-32 75th Street, Jacksonheights, NY-11373.
Date & Time: 21st May, 2011. 10 AM to 4 PM
You are invited to celebrate Rumba Salon's 1st Anniversary.

हार्दिक समबेदना (श्रदान्जली)
चर्चित गायिका योगीता मोक्तान को असामयिक निधन भएको खबरले तामाङ सोसाईटी अफ अमेरिकाका सम्पूर्ण सदस्यहरु मर्महत भएका छौ ।यस दुःèद घडीमा स्वार्गिय गायिका मोक्तानको आत्माको चिर शान्तिको कामना प्रकट गर्दै उहा प्रती हार्दिक समबेदना (श्रदान्जली) प्रकट गर्दछौ ।साथै यस दुःèद घडीमा स्वार्गिय गायिका मोक्तानको परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोश भनि भगवान बुद्ध सँग प्रार्थना गर्दछौ ।
हार्दिक समबेदना (श्रदान्जली)
तामाङ सोसाईटी अफ अमेरिका का सस्थापक सदस्य एवंम बर्तमान कोषाध्यक्ष रमला तामाङ कि आमा तथा बर्तमान TSA साधारण सदस्य, सुकु माया तामाङ को अस्पातलमा उपचारको क्रममा Dec.24,2010 बिहान को ८ बजे भारतमा आशामहिक निधन भएको मा सम्पूर्ण TSA सदस्यहरु उहाको निधनको खबरले मर्माहित भएका छौ।